आईएमएफले भनेअनुसार १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण १ महिना धकेलियो

काठमाडौं । देशका १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण कार्यमा ढिला हुने भएको छ । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्न योग्य अडिटरबाट प्रस्ताव पेश गर्न भने पनि प्रस्ताव नपरेपछि लेखापरीक्षण कार्य तत्काल सुरु नहुने भएको छ । आशयपत्र पेश गरेर सर्टलिस्ट भएका योग्य ५ आवेदकलाई नेपाल राष्ट्र बैंकले प्रस्ताव पेश गर्न भनेको … Continue reading आईएमएफले भनेअनुसार १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण १ महिना धकेलियो