आक्रामक बुध्द एयरको बिजनेशमा छलाङः पाँच वर्षमा दोब्बर आम्दानी

बजारमा अन्य प्रतिस्पर्धी कम्पनीभन्दा अगाडि रहेको बुध्द एयरले लिएको रणनीति र ठूला जहाजमार्फत आन्तरिक उडान गरेका कारण यसले आफूलाई नेपाली उड्डयन क्षेत्रमा स्थापित गर्न सफल भएको हो । लामो समय यो वायुसेवासँग प्रतिस्पर्धा गर्ने अरु कम्पनी नै नआउनु पनि बुध्दका लागि एकल बजार निर्माण गर्ने अवसर बनिरहेको छ । काठमाडौं । व्यवसाय विस्तारमा आक्रामक बुध्द … Continue reading आक्रामक बुध्द एयरको बिजनेशमा छलाङः पाँच वर्षमा दोब्बर आम्दानी