पाँचौं पटक विष्णु पौडेलकाे हातमा ढुकुटीको साँचो: अर्थतन्त्रको ‘स्लो पिच’मा हान्लान् त छक्का ?

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ । तर, नेपालमा यो सामान्य हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भईसकेका छन् भने सोमबार केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरे । ओलीले चौथो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा उनका सारथी विष्णु पौडेलले पाँचौ पटक अर्थमन्त्रीको सपथ ग्रहण गरेका छन् । ओली … Continue reading पाँचौं पटक विष्णु पौडेलकाे हातमा ढुकुटीको साँचो: अर्थतन्त्रको ‘स्लो पिच’मा हान्लान् त छक्का ?