पीडित उद्योगीले भनेः हामीले किस्ताबन्दी होइन, अतिरिक्त महसुल तिर्ने प्रमाण मागेका हौं

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वक्यौता महसुल किस्ताबन्दीमा तिर्ने सूचना प्रकाशित गरेपछि पिडित उद्योगीहरुले प्राधिकरणलाई जवाफ दिएका छन् । उनीहरुले किस्ताबन्दी सुविधा दिने सम्बन्धी सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आफूले किस्ताबन्दी होइन, अतिरिक्त महसुल तिर्नु पर्ने प्रमाण मागेको बताएका हुन् । २०८१ साल असार ३१ गते नेपाल विद्युत् प्राधिकरणले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै … Continue reading पीडित उद्योगीले भनेः हामीले किस्ताबन्दी होइन, अतिरिक्त महसुल तिर्ने प्रमाण मागेका हौं