विष्णु पौडेल बने पाँचौ पटक अर्थमन्त्री
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बन्ने भएपछि अर्थमन्त्रीमा पौडेलको नाम चर्चामा रहेको थियो । चर्चा अनुसार नै पौडेल अर्थमन्त्री बनेका छन् । पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सेयर बजारमा समेत सुधारको संकेत देखिएको छ । पौडेल नीजि क्षेत्रका साथै सेयर बजारका लागि … Continue reading विष्णु पौडेल बने पाँचौ पटक अर्थमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed