भैरहवा-अबुधावी उडान १३ हजारमै गर्ने वीज एयरको प्रस्ताव, छुट दिए नियमित उडान गर्न ३ वायुसेवा इच्छुक

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावी १३ हजारमै उडान गर्ने प्रस्ताव वीज एयरले गरेको छ । युएईको वायुसेवा कम्पनी वीजले सरकारले उड्डयन लागतमा छुट दिए अवुधाबीबाट भैरहवा रुटमा नियमित उडान गर्ने इच्छा देखाएको छ । यो वायुसेवाले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अबुधावीको एकतर्फी भाडा औषतमा १ सय डलर (करिब १३ … Continue reading भैरहवा-अबुधावी उडान १३ हजारमै गर्ने वीज एयरको प्रस्ताव, छुट दिए नियमित उडान गर्न ३ वायुसेवा इच्छुक