लेदोसहितको पहिरोले २ वटा बस त्रिशूलीमा बेपत्ता, ६३ यात्रु रहेको अनुमान

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै … Continue reading लेदोसहितको पहिरोले २ वटा बस त्रिशूलीमा बेपत्ता, ६३ यात्रु रहेको अनुमान