डेडिकेटेड ट्रंकलाइन विवादः गल्ती छोप्न अर्को गल्ती गर्दा गिजोलियो, किन सुल्झाउन चाहँदैनन् कुलमान ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार राति रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुलीको लाइन काट्यो । प्राधिकरणले उद्योगहरुमा बिजुलीको लाइन काटेको यो पहिलो पटक होइन । यसअघि २०८० पुसमा पनि उद्योगहरुले प्रयोग गरेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नबुझाएको भन्दै लाइन काटेको थियो । थप केहि उद्योगका लाइन काट्ने तयारीमा प्राधिकरण छ … Continue reading डेडिकेटेड ट्रंकलाइन विवादः गल्ती छोप्न अर्को गल्ती गर्दा गिजोलियो, किन सुल्झाउन चाहँदैनन् कुलमान ?