व्यक्तिगत इगोमा उत्रिए कुलमान, आलोचना गर्ने तीन उद्योगको बिजुली फेरि काटे

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरुको लाइन पुन: काटेको छ । डेडिकेटेड ट्रंकलाइन बक्यता विवादमा प्रमाण पेश गर्न माग गर्दै प्राधिकरणको आलोचना गर्ने उद्योगीलाई लक्षित गरेर प्रवन्ध निर्देशक कुलमान घिसिङले पुन: बिजुलीको लाइन काटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र उर्जामन्त्री शक्ति बस्नेतले उद्योगमा बिजुली काट्न सहमति दिएसँगै घिसिङले … Continue reading व्यक्तिगत इगोमा उत्रिए कुलमान, आलोचना गर्ने तीन उद्योगको बिजुली फेरि काटे