अर्बौं ठगेको सुमेरु सहकारी पूर्वराजाका ज्वाइँले गरे ‘टेक ओभर’, बचत फिर्ता गर्ने आश्वासन

काठमाडौं । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ‘टेक ओभर’ गरेका छन् । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ … Continue reading अर्बौं ठगेको सुमेरु सहकारी पूर्वराजाका ज्वाइँले गरे ‘टेक ओभर’, बचत फिर्ता गर्ने आश्वासन