नेता कार्यकर्ता रिझाउन बजेटको चरम दुरुपयोग
काठमाडौं । पूर्वाधार निर्माणतर्फ कतिसम्म बजेटको दुरुपयोग हुँदै आएको छ, त्यसलाई नियाल्न धेरै टाढा जानु पर्दैन । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको वार्षिक कार्यक्रम हेर्दा पुग्छ । सर्वे गर्न मात्रै कम्तिमा १० लाख रुपैयाँ आवश्यक पर्ने पुल निर्माणका लागि मन्त्रालयले ५ लाख रुपैयाँ बिनियोजन गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय … Continue reading नेता कार्यकर्ता रिझाउन बजेटको चरम दुरुपयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed