दफा ५७ मा संशोधनमार्फत् राज्यलाई अर्बौं हानी पुर्‍याउने वर्षमानको प्रयास विफल हुँदै

काठमाडौं । बदनियत तथा बेइमानीपूर्ण तबरले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरी आयकर ऐनको दफा ५७ मा गरिएको संशोधन राष्ट्रिय सभाबाट अस्विकृत हुने भएको छ । तत्कालीन सत्तारुढ दल नेकपा एमालेको समर्थनमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट अनुमोदन गराएका दफा ५७ को संशोधन राष्ट्रिय सभाले पारित नगर्ने भएको हो । आयकर ऐन, २०५८ को दफा ५७ … Continue reading दफा ५७ मा संशोधनमार्फत् राज्यलाई अर्बौं हानी पुर्‍याउने वर्षमानको प्रयास विफल हुँदै