यात्री र सिप्रदीको सहकार्यमा दुईपाङ्ग्रे ईभी, ६ महिनाभित्र डिजाइन: ‘नेपालको सबै उकालो चढ्छ’

काठमाडौं । करिब एक साता पहिले यात्री र सिप्रदी ट्रेडिङबीच सहकार्य गर्ने सम्झौता भयो । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल उत्पादन गरिरहेको यात्रीसँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ दुईपाङ्ग्रे सवारीसाधनको बजारमा प्रवेश गर्न लागेको हो ।  टाटाका सवारीसाधन आयात गरेर बिक्री गरिरहेको सिप्रदीले नेपालमै दुईपाङ्ग्रे इलेक्ट्रिक बाईक र स्कुटर उत्पादन गर्न लागेको हो । यो कम्पनी नेपालको … Continue reading यात्री र सिप्रदीको सहकार्यमा दुईपाङ्ग्रे ईभी, ६ महिनाभित्र डिजाइन: ‘नेपालको सबै उकालो चढ्छ’