मुकुलको प्रतिवेदनमा रविमाथि उठेका १० पेचिला प्रश्‍न

काठमाडौं । रास्वपाका निलम्वित महामन्त्री मुकुल ढकालले आफ्ना सभापति रवि लामिछानेमाथि केही व्यवहारिक, गम्भीर र चोटिला प्रश्नहरु उठाएका छन् । समीक्षा यात्राको प्रतिवेदनमा उल्लेख गरिएका ती अधिकांश प्रश्नहरु सभापति लामिछाने र उनको कार्यशैलीप्रति लक्षित छन् । जहाँ सोधिएको छ, ‘सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?’, ‘निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?’, ‘ब्लु बस … Continue reading मुकुलको प्रतिवेदनमा रविमाथि उठेका १० पेचिला प्रश्‍न