मुकुलको प्रतिवेदन: गगनलाई जित्न सहज बनाइदियौं, आज चोट पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट निलम्बन गरेका डा मुकुल ढकालले गत आमचुनावमा कांग्रेस महामन्त्री गगन थापाको सहयोगमा आफूहरूले प्रत्यक्षमा दुई सिट बढी जितेको दाबी गरेका छन् । बुधबारको रास्वपा बैठकमा पेस भएको ३२ पृष्ठ लामो समीक्षा प्रतिवेदनमा ढकालले आमचुनावमा पार्टीले गगनसँग रणनीतिक सहकार्य गरेको खुलासा प्रतिवेदनमार्फत गरेका छन् । गगनविरुद्ध सशक्त उम्मेदवार उठाई उनको … Continue reading मुकुलको प्रतिवेदन: गगनलाई जित्न सहज बनाइदियौं, आज चोट पुग्यो