महासेठको खेलोफड्को: परिवारदेखि ससुरालीसम्मको स्वार्थका आयोजनामा अर्बौं बजेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ ल्याइएको बजेटको बिषयमा असार ४ गते प्रतिनिधि सभामा सांसदहरुले छलफल गर्दै थिए । छलफलकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले उक्त मन्त्रालयकोे बजेटप्रति असन्तुष्टि जनाउँदै बैठकमै बजेट पुस्तिका च्याते । बजेटमाथिको छलफलमा भाग लिएका लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा … Continue reading महासेठको खेलोफड्को: परिवारदेखि ससुरालीसम्मको स्वार्थका आयोजनामा अर्बौं बजेट