हुन्डी किङ भनेर चिनिने सजिलो पेका अध्यक्ष सुनिल जाकिबञ्जा कहाँ छन् ?

अनुसन्धानको निष्कर्ष छ- अस्ट्रेलियाबाट नेपाल रकम पठाउन चाहनेको रकम उतै संकलन गर्ने र क्रिप्टोकरेन्सी बनाएर तस्करलाई भुक्तानी गर्ने तथा नेपालमा सुन बेचेको पैसा दुई वालेट कम्पनीको बैंक खातामा जम्मा गराएर एजेन्टमार्फत् नगद वा बैंकखातामार्फत् सम्बन्धित आफन्तको खातामा पठाइदिने गरिएको छ । काठमाडौं । ब्रेक शुमार्फत् भएको सुन तस्करीबारे भइरहेको दोस्रो चरणको अनुसन्धान क्रिप्टोकरेन्सी र हुन्डीसम्म … Continue reading हुन्डी किङ भनेर चिनिने सजिलो पेका अध्यक्ष सुनिल जाकिबञ्जा कहाँ छन् ?