गृहमन्त्रीको धम्कीदेखि सेबोन अध्यक्षसम्म, यी हुन् एमाले-कांग्रेस गठबन्धन बन्नुका दर्जन कारण

काठमाडौं । गत फागुन २४ गते प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक दलहरुलाई धोका दिएको बताएका थिए । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमाले र रास्वपासँग गठबन्धन गरेपछि लेखकले प्रतिनिधि सभाको प्रचण्डले धोका दिएको विषय उठाएका थिए । ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, … Continue reading गृहमन्त्रीको धम्कीदेखि सेबोन अध्यक्षसम्म, यी हुन् एमाले-कांग्रेस गठबन्धन बन्नुका दर्जन कारण