सुन तस्करी प्रकरणः सजिलो पे र पेवेलबाट खर्ब रुपैयाँ भुक्तानी कनेक्सनको नालीबेली

काठमाडौं । सुन तस्करीको भुक्तानी क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी तथा डिजिटल वालेट पेवेल नेपाल र सजिलो पे पेमेन्ट सजिलो पेमेन्टस्मार्फत् भएको देखिएपछि गरेको अनुसन्धानको क्रममा यी दुई वालेटबाट खर्ब रुपैयाँभन्दा बढीको भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न शिवकुमार शर्राफ र राजु खत्रीबीचको ह्वाट्सएपको कुराकानीमा रकम जम्मा गर्ने व्यक्तिको नाम स्पष्टसँग र जम्मा गर्दा … Continue reading सुन तस्करी प्रकरणः सजिलो पे र पेवेलबाट खर्ब रुपैयाँ भुक्तानी कनेक्सनको नालीबेली