दलहरुबीच छलफलमा तीव्रता: प्रचण्डको सरकार ढल्न लागेको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग संसदीय अंकगणितको ‘जादुयी नम्बर’ भएकाले पूरै अवधि (५ वर्ष) नै सरकारमा बस्ने अवस्था रहेको बताएको साता नबित्दै सरकार ‘धरमराएको’ नेताहरुले दाबी गरेका छन् । ‘थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । … Continue reading दलहरुबीच छलफलमा तीव्रता: प्रचण्डको सरकार ढल्न लागेको हो ?