अर्बपति वारेन बफेटको मृत्युपछि बिल गेट्स फाउन्डेसनले पैसा नपाउने

अमेरिकी अर्बपति वारेन बफेटले मरणोपरान्त बिल गेट्स फाउन्डेसनलाई दिने भनेको सम्पत्ति अब आफ्नै सन्तानहरुको परोपकारी संस्थालाई दिने घोषणा गरेका छन् । एजेन्सी । बर्कशायर ह्याथवेका मालिक तथा अर्बपति वारेन बफेटले आफ्नो निधनपछि आफ्नो सम्पत्तिको विषयमा योजना परिवर्तन गरेका छन् । उनले आफ्नो सम्पत्तिलाई मरोपरान्त आफ्ना तीन सन्तानले चलाएको नयाँ परोपकारी कोषमा लगाउने घोषणा गरेका छन् … Continue reading अर्बपति वारेन बफेटको मृत्युपछि बिल गेट्स फाउन्डेसनले पैसा नपाउने