बचतपत्रका लगानीकर्ता वर्षौंदेखि पैसा फिर्ता लिन गएनन्, ११ करोड हकदाबी गर्ने नै भएनन्

सरकारले आन्तरिक ऋण संकलन गर्न आकर्षक ब्याजदर दिएर नागरिकबाट संकलन भएको पैसा ब्याजसहित फिर्ता गर्छु भन्दा पनि लिन नजानेको जमात बढेको छ । सरकारलाई राख्न दिएको पैसा ब्याजसहित फिर्ता जतिबेला पनि पाइने भएपनि दाबी गरेर नजाउन्जेलसम्म सम्बन्धित व्यक्तिकै नाममा उक्त पैसा भने थुप्रिइरहने गरेको छ । काठमाडौं । सरकारले बेला बेलामा जारी गर्ने गरेको वैदेशिक … Continue reading बचतपत्रका लगानीकर्ता वर्षौंदेखि पैसा फिर्ता लिन गएनन्, ११ करोड हकदाबी गर्ने नै भएनन्