सेरेस ईभीमा समस्या देखिएपछि ग्राहकबाट फिर्ता

काठमाडौं। सेरेस ब्राण्डको इभी गाडीमा समस्या देखिएपछि ग्राहकले फिर्ता गरेका छन् । चिनियाँ ब्राण्डको सेरेस मिनीमा ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट गाडी फिर्ता लिएको हो। एमएडब्लू वृद्धि नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्मनी हो । सेरेस मिनीको स्टेरिङ, ब्रेक र पिकअपमा समस्या देखिएको छ । … Continue reading सेरेस ईभीमा समस्या देखिएपछि ग्राहकबाट फिर्ता