चांगनको दिपाल एस०७: विदेश र नेपालमा एकै स्पेसिफिकेसन, भन्सार छल्न किलोवाट घटाएर आयात

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्पनीले भन्सार छल्न किलोवाट घटाएर गाडी आयात गर्ने गरेको पाइएको छ । चांगन मोटर्सको दिपाल एस-०७ भन्सार छल्न कागजात मिलाएर ९९ किलोवाट बनाएर आयात गर्ने गरेको पाइएको छ । सबै स्पेसिफिकेस उस्तै भएको गाडी बाहिर १९० किलोवाटमा बिक्री भइरहेको छ तर नेपालमा भने ९९ किलोवाट … Continue reading चांगनको दिपाल एस०७: विदेश र नेपालमा एकै स्पेसिफिकेसन, भन्सार छल्न किलोवाट घटाएर आयात