वित्तीय अनुशासनमा गम्भीर देखिएनन् स्थानीय सरकार: ४ सयभन्दा बढी पालिकाले अझै ल्याएनन् बजेट

काठमाडौं । असार १० गतेभित्र ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छैनन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको आय तथा ब्ययको योजना पेश गरेर साउन १ गतेदेखि कार्यान्वयनमा जानु पर्ने कानुनी ब्यवस्था भए पनि देशभरका आधाभन्दा बढी स्थानीय तहले कानुनले तोकेको दिनभित्र बजेट ल्याउन … Continue reading वित्तीय अनुशासनमा गम्भीर देखिएनन् स्थानीय सरकार: ४ सयभन्दा बढी पालिकाले अझै ल्याएनन् बजेट