दफा ५७ संशोधनको बचाउ गर्दा अर्थमन्त्रीको ‘कुतर्क’ !

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले एउटा रमाइलो कुरा गरे । उनको तर्कअनुसार विगतमा पनि कम्पनीमा साबिकको स्वामित्व यथावत राखि नयाँ सेयरधनी प्रवेश हुँदा कर छल्ने प्रवृत्ति थियो । जवाफ दिँदै पुनले दफा ५७ को संशोधन हुनुभन्दा अघि पनि अरु सेयरधनी थपिँदा कर छली हुने गरेको बताए । पुनले दफा ५७ माथिको संशोधन … Continue reading दफा ५७ संशोधनको बचाउ गर्दा अर्थमन्त्रीको ‘कुतर्क’ !