एनसेलसहितका कम्पनीलाई लाभकर छलीमा सहयोग हुने गरी दफा ५७ मा संशोधन गरियोः पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आयकर ऐनको दफा ५७ संशोधन गर्दा गम्भीर विचलन गरिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि छलफल गर्दै पूर्वअर्थमन्त्री महतले एनसेललगायत सीमित कम्पनीलाई लाभ पुर्याउने गरी आयकर ऐनको दफा ५७ संशोधन गरिएको बताएका हुन् । ‘दफा ५७ मा गरिएको संशोधनले सेयर खरिद बिक्री नगरी पुँजी बढाएरै कम्पनीको स्वामित्व … Continue reading एनसेलसहितका कम्पनीलाई लाभकर छलीमा सहयोग हुने गरी दफा ५७ मा संशोधन गरियोः पूर्वअर्थमन्त्री महत