धितोपत्रमा अध्यक्ष: दुई जनाले मात्र अन्तर्वार्ता दिएपछि महान्यायाधिवक्ता कार्यालयले दियो यस्तो सुझाव

काठमाडौं । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव प्राप्त गरेको छ । अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित सुझाव मागेको थियो । बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा पठाएको छ । बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये तीन जना … Continue reading धितोपत्रमा अध्यक्ष: दुई जनाले मात्र अन्तर्वार्ता दिएपछि महान्यायाधिवक्ता कार्यालयले दियो यस्तो सुझाव