साढे ३ अर्ब रुपैयाँ तिर्न इन्टरनेट कम्पनीहरु उल्टो बाटोमा

इन्टरनेट सेवाप्रदायकको कुल वार्षिक आम्दानी २६ अर्ब पुगिसकेको र एउटै सेवाप्रदायकले वार्षिक १५ अर्बभन्दा बढी आम्दानी गर्न थालिसक्दा पनि सरकारी रोयल्टी तिर्न भने अझै आनाकानी गरिरहेका छन् । तिर्नपर्ने रोयल्टीलाई पनि अहिलेसम्म नतिर्दा थपिएको ब्याज र जरीवानाभन्दा बढी कुल रकममा जोडिने गरी किस्ताबन्दी सुविधा मागेर सरकारी राजस्व तिर्न नचाहेको, तिर्नेपरे साह्रो थोरै तिर्ने गरी ढिलासुस्तीको … Continue reading साढे ३ अर्ब रुपैयाँ तिर्न इन्टरनेट कम्पनीहरु उल्टो बाटोमा