डेडिकेटेड ट्रंकलाइन विवाद: यस्तो छ प्राधिकरणको आन्तरिक समितिको प्रतिवेदन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रीपरिषदको निर्णय भन्दै २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल उठाउन  पत्राचार गरेपछि नेपाल विद्युत प्राधिकरणले आन्तरिक महसुल गणना समिति गठन गर्‍यो । जेठ तेस्रो साता ऊर्जा मन्त्रालयले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल उठाउन पत्र लेखेपछि प्राधिकरणका निर्देशक गणेश लुईटेलको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गर्‍यो । ७ … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: यस्तो छ प्राधिकरणको आन्तरिक समितिको प्रतिवेदन