नासुबाट उकालो चढ्दै कर्मचारी प्रशासनको कमान्डर बनेपछि गिर्‍यो मुख्यसचिव अर्यालको शाख

काठमाडौं । कर्मचारी सेवामा सबैभन्दा पहिलो खुड्किलो टेकेर मुख्यसचिव भएका डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचारको मुद्दापछि निलम्बनमा परेका छन् । निजामति कर्मचारीको सुरुवाति पाइल २०४६ सालमा नायब सुब्बाबाट गरेर अर्याल ३५ वर्ष सरकारी सेवा गरेपछि भ्रष्टाचारीको आरोप खेपाइमा परेका छन् । काठमाडौं फर्पिङका वासिन्दा अर्यालले ३५ वर्ष अगाडि सबैभन्दा पहिलो जागीर भू-संरक्षण कार्यालयबाट गरेर निजामती सेवामा … Continue reading नासुबाट उकालो चढ्दै कर्मचारी प्रशासनको कमान्डर बनेपछि गिर्‍यो मुख्यसचिव अर्यालको शाख