अन्त:शुल्क स्टिकरमा ३८ करोड भ्रष्टाचार, मुख्यसचिवसहित १२ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहितका १२ जनाविरुद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले अन्त:शुल्क स्टिकर खरिदमा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आइतबार मुख्य सचिव अर्याल, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेश शाक्य, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहितका १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । … Continue reading अन्त:शुल्क स्टिकरमा ३८ करोड भ्रष्टाचार, मुख्यसचिवसहित १२ जनाविरुद्ध अख्तियारको मुद्दा