‘ब्याड बैंक’को कानुन बनाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) सञ्चालन गर्ने ऐनको मस्यौदा तयार भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा गभर्नर अधिकारीले ब्याड बैंक खोल्ने ऐनको ड्राफ्ट भइरहेको बताएका हुन् । गभर्नर अधिकारीले सामान्य कानुन … Continue reading ‘ब्याड बैंक’को कानुन बनाउँदै राष्ट्र बैंक