दिपाल र ओमोडा कारको कर छली: अरु देशमा मोटरको पिक पावर १५० किलोवाट, नेपालमा ९९ मात्र

काठमाडौं । चांगन मोटर्सको दिपाल र चेरीको ओमोडा इलेक्ट्रिक कारले भन्सार छल्न मोटरको पिक पावर घटाएको पाइएको छ । अन्य देशमा उपलब्ध हुने यी कारमा जडान गरिएको मोटरको अधिकतम क्षमता १५० किलोवाट रहे पनि नेपालमा भने ९९ किलोवाटको भित्र्याइने गरिएको हो । चांगनको दिपाल कार नेपाली बजारमा एमएडब्लू इन्टरप्राइजेज अन्तगर्तको एमएडब्लू वृद्धि अटोकर्पले बिक्री गदै … Continue reading दिपाल र ओमोडा कारको कर छली: अरु देशमा मोटरको पिक पावर १५० किलोवाट, नेपालमा ९९ मात्र