रास्वपा कार्यालय पुगेर प्रचण्ड, देउवा, माधव नेपालले बजाए घण्टी (तस्बिरहरु)

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भए । चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार … Continue reading रास्वपा कार्यालय पुगेर प्रचण्ड, देउवा, माधव नेपालले बजाए घण्टी (तस्बिरहरु)