पुटिन उत्तर कोरिया जाँदा चीन किन खुसी छैन ?

युक्रेन युद्धका कारण पश्चिमा देशहरुले प्रतिबन्ध लगाइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरिया भ्रमण गरे । दुई देशमध्ये कतै पनि आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने सम्झौता भएको छ । तर दुबैको सहयोगी मानिएको शक्तिशाली चीन किन मौन छ ? रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणमा चौतर्फी चासो र चर्चा भइरहेको छ । … Continue reading पुटिन उत्तर कोरिया जाँदा चीन किन खुसी छैन ?