सुन तस्करीको भुक्तानीमा पेवेल ‘कनेक्सन’: पक्राउ परेका तिमल्सिना शिवश्री सहकारीका अध्यक्ष

काठमाडौं । ब्रेक सुमार्फत सुन तस्करीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी) बाट पक्राउ परेका मोबाइल वालेट पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना शिवश्री बहुउद्देश्यीय सहकारी संस्थाका पनि अध्यक्ष रहेको पाइएको छ । तिमल्सिनाले ब्रेक सुमार्फत सुन तस्करी र हुण्डीमार्फत गैह्रकानुनी रुपमा आर्जन गरेको पैसा पेवेल मार्फत कारोबार भएको पाइएको छ । उक्त रकम … Continue reading सुन तस्करीको भुक्तानीमा पेवेल ‘कनेक्सन’: पक्राउ परेका तिमल्सिना शिवश्री सहकारीका अध्यक्ष