दफा ५७ संशोधनमार्फत केही व्यापारिक समूहलाई कर छल्न सजिलो बनाउन खोजियो: आरजु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने गरि बजेट ल्याएको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी … Continue reading दफा ५७ संशोधनमार्फत केही व्यापारिक समूहलाई कर छल्न सजिलो बनाउन खोजियो: आरजु