किसानलाई दुधको पैसा नदिने डीडीसीले गर्‍यो कर्मचारीलाई भत्ता बाँड्ने निर्णय

काठमाडौं । किसानलाई दूध वापतको रकम भुक्तानी नगर्ने दुग्ध विकास संस्थान (डीडीसी) ले कर्मचारी र सञ्चालक समितिका पदाधिकारी र कर्मचारीलाई भत्ता खुवाउने विवादास्पद निर्णय निर्णय गरेको छ । आर्थिक अवस्था जर्जर भएर टाट पल्टिन लागेको डीडीसीलाई दुहुनो गाई बनाउने गरी सञ्चालक समितिले भत्ता लिने निर्णय गरेको हो । डीडीसी व्यवस्थापनले रकम अभाव भएको दाबी गर्दै … Continue reading किसानलाई दुधको पैसा नदिने डीडीसीले गर्‍यो कर्मचारीलाई भत्ता बाँड्ने निर्णय