टेलिकम क्षेत्रको कारोबार पारदर्शी बनाउने प्रविधिमै सेटिङ र भ्रष्टाचार, किन आवश्यक छ टेरामक्स ?

काठमाडौं । पछिल्लो ५ वर्षको अन्तरमा नेपालका दुरसञ्चार सेवा प्रदायकहरुको आम्दानीमा व्यापाक गिरावट आयो । देशमा सञ्चालित दुई ठूला टेलिकम कम्पनीहरु एनसेल र नेपाल दुसञ्चार कम्पनी (एनटीसी) को प्रयोगकर्ता थपिए तर आम्दानी भने लगातार घट्यो । जसकारण लगानीकर्ताले पाउने प्रतिफल घट्यो, सरकारले संकलन गर्ने राजस्व पनि खुम्चियो । सन् २०१६ सम्म नेपाली दुरसञ्चार क्षेत्रको कुल … Continue reading टेलिकम क्षेत्रको कारोबार पारदर्शी बनाउने प्रविधिमै सेटिङ र भ्रष्टाचार, किन आवश्यक छ टेरामक्स ?