बाइडबडीले ३० अर्ब कमाउँदा निगमले ९ अर्ब ऋण तिर्यो, अझै ३५ अर्ब बाँकी

निगमले ६ वर्षदेखि उडान गरिरहेको २७४ सिट क्षमताको वाइडबडीले अझै नाफा गर्ने गरी आम्दानी गर्न सकेको छैन । यात्रु क्षमताका हिसाबमा वाइडबडीले वार्षिक २ लाख ७० हजार यात्रुलाई सेवा दिएर ७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दासमेत नाफा कमाएर निगम धान्ने न्यारोबडी नै हो । काठमाडौं । नेपाल वायुसेवा निगमले ६ वर्ष अगाडि भित्र्याएको एयरबसको ए३३०-२०० … Continue reading बाइडबडीले ३० अर्ब कमाउँदा निगमले ९ अर्ब ऋण तिर्यो, अझै ३५ अर्ब बाँकी