असारका लागि ब्याजदरः ११ बैंकले घटाए, ३ ले बढाए, सबैभन्दा धेरै हिमालयनले दिने

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर अझै घटाएका छन् । बैंकहरुले असार महिनाका लागि लागु हुनेगरी प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार ११ वटाले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । असार महिनामा सिटिजन्स, एभरेष्ट, ग्लोबल आईएमई, कुमारी र लक्ष्मी सनराइन बैंकले जेठको भन्दा कम ब्याज दिनेछन् । यसैगरी नेपाल एसबीआई, एनआईसी एशिया, एनएमबि, प्राइम, राष्ट्रिय … Continue reading असारका लागि ब्याजदरः ११ बैंकले घटाए, ३ ले बढाए, सबैभन्दा धेरै हिमालयनले दिने