विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको कडाइ: भिजिट भिसामा रहेकाले स्टुडेन्ट भिसा नपाउने

काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गर्दै पर्यटक भिसा वा टीआरमा रहेका कसैले पनि अर्को महिनादेखि विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने नियम ल्याएको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले एक सूचना जारी गर्दै पर्यटकको रुपमा अस्ट्रेलियामा प्रवेश गर्ने विदेशी नागरिकहरुले विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएकी छन् । अस्ट्रेलियामा सीमित समयका लागि पर्यटकको … Continue reading विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको कडाइ: भिजिट भिसामा रहेकाले स्टुडेन्ट भिसा नपाउने