एनसेललाई केन्द्रित गरेर नीहित उद्देश्यका साथ दफा ५७ मा संशोधन गरियो: पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निश्चित उद्देश्यका साथ आयकर ऐनको दफा ५७ मा संशोधन गर्न लागिएको दाबी गरेका छन् । बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजना भएको टिप्पणी गरे । उनले एउटा उद्देश्यका साथ दफा ५७ अन्तर्गत छुट … Continue reading एनसेललाई केन्द्रित गरेर नीहित उद्देश्यका साथ दफा ५७ मा संशोधन गरियो: पूर्वअर्थमन्त्री महत