भारतले दाबी गरेपछि अप्पर अरुणको फाइनान्सियल क्लोजर सर्‍यो, अनिश्चित बन्दै आयोजना

काठमाडौं । विश्व बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर गर्न लागिएको १०६१ मेगावाट जडित क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना अनिश्चित बन्दै गएको छ । भारतले दाबी गरेपछि विश्व बैंकले फाइनान्सियल क्लोजरको मिति एक महिनापछि गर्ने जानकारी दिएको छ । विश्व बैंकसँग जुन (असार) मा लगानीका लागि सम्झौताबारे सैद्दान्तिक सहमझदारी भएको थियो । तर भारतले आयोजना विकासको जिम्मा … Continue reading भारतले दाबी गरेपछि अप्पर अरुणको फाइनान्सियल क्लोजर सर्‍यो, अनिश्चित बन्दै आयोजना