दफा ५७ सकारात्मक उद्देश्यले संशाेधन गरिएकाे अर्थमन्त्रीको स्पष्टीकरण, ‘साना व्यवसाय प्रवर्द्धन गर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले आयकर ऐनको दफा ५७ संशोधन गर्नु सकारात्मक उद्देश्यले भएको बताएका छन् । उनले भने ‘दफा ५७ को संशोधन साना व्यवसायीको प्रवद्र्धकाे लागि गरिएको हो । यो काम बेठीक भए सच्याउन तयार छौ । तर, साना ब्यवसायी प्रवद्र्धन गर्न सरकारले ठीक काम गरिरहेको महशुस भइरहेको छ। ’सरकारले आगामी आर्थिक वर्षलाई सूचना … Continue reading दफा ५७ सकारात्मक उद्देश्यले संशाेधन गरिएकाे अर्थमन्त्रीको स्पष्टीकरण, ‘साना व्यवसाय प्रवर्द्धन गर्छ’