ग्यास बोकेका २५० बुलेट ३ दिनदेखि भारतीय सीमामा किन रोकिए ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल भित्रिने भारतीय नम्बर प्लेटको ग्यास बोकेको बुलेटमा अस्थायी पैठारी शुल्क निर्धारण गरेपछि विभिन्न सीमामा दुई सय पचासभन्दा धेरै बुलेट सोमबारदेखि थन्किएका छन् । सरकारले आर्थिक अध्यादेशमार्फत अस्थायी पैठारी हुने सवारी तथा ढुवानी साधनमा एक मुष्ट शुल्क लगाउने व्यवस्था गरेको छ। जसअनुसार एलपी ग्यास ढुवानी गरी ल्याउने बुलेट … Continue reading ग्यास बोकेका २५० बुलेट ३ दिनदेखि भारतीय सीमामा किन रोकिए ?