नक्सालस्थित बाल मन्दिर जग्गा ठगी प्रकरण: बाल संगठनका तत्कालीन उपाध्यक्ष पक्राउ
काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् । उक्त जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको स्रोतले जानकारी दियो । अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान व्यूरो … Continue reading नक्सालस्थित बाल मन्दिर जग्गा ठगी प्रकरण: बाल संगठनका तत्कालीन उपाध्यक्ष पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed