आन्तरिक राजस्व विभागको प्रस्ताव विपरित अर्बौं नोक्सान हुनेगरी दफा ५७ संशोधन गरिएको खुलासा

आयकर ऐन कार्यान्वयन गर्ने आन्तरिक राजस्व विभागको प्रस्तावलाई उपेक्षा गर्दै अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा राजस्व सचिव रामप्रसाद घिमिरे नेतृत्वको टोलीले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ संशोधन गर्ने प्रस्ताव तयार गर्ने निर्णय गरेको खुलेको छ । काठमाडौं । आन्तरिक राजस्व विभागको प्रस्तावबिपरित आयकर ऐनको दफा ५७ संशोधन गर्ने प्रस्ताव गरिएको खुलेको छ । आन्तरिक राजस्व … Continue reading आन्तरिक राजस्व विभागको प्रस्ताव विपरित अर्बौं नोक्सान हुनेगरी दफा ५७ संशोधन गरिएको खुलासा