भारतीय चुनाव: मोदीको ‘कट्टरपन्थी धर्मराजनीति’ जनताद्वारा अस्वीकृत, नेपालले के सिक्ने ?

काठमाडौं । सन् २०१९ को चुनाव लड्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा) को नारा थियो, अयोध्यामा राम मन्दिर बनाउने । वर्षौदेखि विवादीत स्थानमा राम मन्दिर बनाउने भाजपाको नाराले सन् २०१९ मा राम्रै भोट बटुल्न सफल भयो । भाजपाको राजनीतिको ठूलो आधार हिन्दुत्वको कार्ड बिक्यो । त्यसैले, सन् २०२४ … Continue reading भारतीय चुनाव: मोदीको ‘कट्टरपन्थी धर्मराजनीति’ जनताद्वारा अस्वीकृत, नेपालले के सिक्ने ?